सन्तान गुमाएको केही दिनपछि गोल गर्दा आँसु थाम्नै सकेनन् गाक्पोले
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
मङ्गलबार, १६ असार २०८३, ११:५४ पूर्वाह्न
नेदरल्याण्ड्सका फरवार्ड कोडी गाक्पोले गर्वमै सन्तान गुमाएको केही दिनमै देशका लागि गोल गर्दा उनी निकै भावुक देखिए। गोल गरेपछि उनी मैदानमै रोएका थिए।