कस्ता छन् २ सय रूपैयाँभन्दा कममा सेयर आउने यी दुई कम्पनी?
Your ads here755 X 100

•
Byसेतोपाटी बिजनेस
•
बिहीबार, १८ असार २०८३, ८:२७ पूर्वाह्न
लगातार सात दिनको गिरावटपछि बुधबार नेप्से केही बढ्यो। बढ्ने प्रयास गर्दै गर्दा अहिले पनि बजारमा प्रतिकित्ता दुई सय रूपैयाँभन्दा कम भाउमा सेयर पाइने कम्पनीहरू छन्।