चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्त खत्री सेनाका डाक्टर थिए, वरीयतामा मेजर जनरल
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
मङ्गलबार, २३ असार २०८३, ३:१३ अपराह्न
नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान (एनएआइएचएस) का कार्यकारी निर्देशक रहेका डा. खत्रीको नाम एनएआइएचएसको वेबसाइटमा अहिले पनि कार्यकारी निर्देशककै रूपमा उल्लेख छ।