एमबाप्पेले पाराग्वेकी सांसदलाई भने- तपाईं पदका लागि अयोग्य र घृणित हुनुहुन्छ
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
मङ्गलबार, २३ असार २०८३, ३:१२ अपराह्न
फ्रान्सेली स्टार स्ट्राइकर केलियन एमबाप्पेले पाराग्वेकी एक महिला सांसदलाई ‘घृणित’ र आफ्नो पदका लागि ‘अयोग्य’ भन्दै कडा निन्दा गरेका छन्।