जापानमा उत्कृष्ट केयरगिभर बनेकी सविना
Your ads here755 X 100

•
Byनिर्मला घिमिरे
•
बिहीबार, २५ असार २०८३, ६:११ पूर्वाह्न
'घर जान्छु… घर जान्छु…' अधिकांश वृद्धहरू दिनभरि एउटै कुरा दोहोर्याइरहन्छन्। कतिपय त खाना खाइसकेको केही मिनेटमै 'मैले केही खाएको छैन, भोक लाग्यो' भनिरहन्छन्।