युक्रेनी ड्रोन हमला रोक्न इलन मस्कको स्टारलिंक जाम गर्ने प्रणाली बनायो रूसले
Your ads here755 X 100

•
Byसेतोपाटी
•
बिहीबार, २५ असार २०८३, ७:३६ पूर्वाह्न
युक्रेनको मध्यम दूरीको ड्रोन हमला रोक्न रूसले इलन मस्कको स्टारलिंक स्याटेलाइट इन्टरनेट प्रणाली नै जाम गर्ने प्रविधि प्रयोग गरेको खुलेको छ।