वैकल्पिक व्यवस्थाबिनै सुकुम्बासीलाई आश्रयस्थल खाली गर्न दिएको अल्टिमेटम फिर्ता लिइयोस्- कांग्रेस
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
बिहीबार, २५ असार २०८३, ११:४० पूर्वाह्न
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सुकुम्बासीहरूलाई आश्रयस्थल खाली गर्न सरकारले दिएको अल्टिमेटम फिर्ता लिन माग गरेको छ।