युएन प्रहरी शिखर सम्मेलनमा आइजिपी कार्कीले भने- शान्ति सुरक्षा र विधिको शासन प्रवर्द्धन गर्न निरन्तर सहकार्य जरूरी
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
बिहीबार, २५ असार २०८३, १२:२९ अपराह्न
नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले शान्ति सुरक्षा र विधिको शासन प्रवर्द्धन गर्नका लागि संयुक्त राष्ट्रसंघ सँग निरन्तर सहकार्य गर्न तयार रहेको बताएका छन्।