हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन निर्माणमा १४ वर्षदेखिको अवरोध हट्यो
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
बिहीबार, २५ असार २०८३, ३:३८ अपराह्न
नयाँ ४०० केभी प्रसारण लाइन सञ्चालनमा आएपछि करिब दुई हजारदेखि दुई हजार पाँच सय मेगावाटसम्म विद्युत सहज रूपमा प्रवाह गर्न सकिनेछ।