गौरी तमुको सैँप्रोल पढेपछि!
Your ads here755 X 100

•
Byलक्ष्मी देवी गौंडेल
•
बिहीबार, २५ असार २०८३, ३:२७ अपराह्न
गौरीसँग मेरो प्रत्यक्ष भेट भएको छैन। पोखराको एफ.एम. रेडियोमा ‘आशिमलाँ---’ भनेको सुनेकी थिएँ। आज उनलाई पढ्दै छु। उनका कवितामा विद्रोही चेतना पाएँ। त्यति बेला मेरो बाल्यकाल बितेको बाझापाटनमा गुरुङ समुदायको बाक्लो बसोबास थियो।