अबका केही वर्षमा मास्टर भेटिन्न!
Your ads here755 X 100

•
Byअर्जुन मोहन भट्टराई
•
बिहीबार, २५ असार २०८३, ६:२४ अपराह्न
अहिले शिक्षण धेरै किसिमको मान्छे छन् जो प्रात कालमा मात्र काम गर्छन्, दिउसोमा अन्यत्र पूर्णकालीन काम गर्ने छन्। अल्पकालीन काम गर्ने करार, आंशिक, भिजिटिङ ज्यालादारी यावत छन्। यी सबै तपाईंले झेल्न पर्छ।