शिक्षा मन्त्रालयले माग्यो अनुमति नलिई ए-लेभल, सिबिएसई, आइबी लगायत शैक्षिक कार्यक्रम चलाउनेको विवरण
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
बिहीबार, २५ असार २०८३, ६:५० अपराह्न
शिक्षा मन्त्रालयले अनुमति नलिई ए-लेभल, सिबिएसई, आइबिडिपी लगायत विद्यालय तहका शैक्षिक कार्यक्रम सञ्चालन गर्नेको विवरण माग गरेको छ।