असारको १९ दिनमा २०८ कर्मचारीको राजीनामा, कुन तहको कति?
Your ads here755 X 100

•
Byभागवत भट्टराई
•
बिहीबार, २५ असार २०८३, ७:०६ अपराह्न
सम्बन्धित निकायबाट राजीनामा स्वीकृत भएपछि त्यसको फाइल किताबखाना पुग्छ। त्यसअघि कर्मचारीले राजीनामा बुझाउने, पुनर्विचार गराउने तथा राजीनामा स्वीकृत गर्ने लगायतका प्रक्रिया पूरा हुन्छन्।