नेपाल टेलिकमको बिलिङ भ्रष्टाचार मुद्दा: सुनिल पौडेल सहित १८ जनाले पाए सफाइ
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
बिहीबार, २५ असार २०८३, ६:५५ अपराह्न
नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्कापट्टामा भ्रष्टाचार मुद्दा लागेका नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल सहित १८ जनाले नै सफाइ पाएका छन्।