फिफा वरीयताका शीर्ष चार टोली पहिलो पटक विश्वकपको सेमिफाइनलमा
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
आइतबार, २८ असार २०८३, १२:१२ अपराह्न
विश्व फुटबलको इतिहासमा पहिलो पटक फिफा वरीयताका शीर्ष चार टोलीहरू विश्वकपको सेमिफाइनलमा पुग्न सफल भएका छन्।