तिमीले मलाई बिर्सियौ भने!
Your ads here755 X 100

•
Byनरेन्द्रबहादुर बुढा
•
आइतबार, २८ असार २०८३, १२:३३ अपराह्न
कलकल बगिरहेको त्यो कर्णाली
नदी बग्न छोड्ने छैन
तिमीले मलाई बिर्सियौ भने
त्यो फक्रिन आतुर चमेलीको फूलको
कोपिला फुल्न छोड्ने छैन
तिमीले मलाई बिर्सियौ भने