लाइसेन्स छपाइको काम रोकिएको हो?
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
बिहीबार, २१ श्रावण २०८३, ५:१३ अपराह्न
'हामीले छपाइका लागि जम्मा भएको सम्पूर्ण लाइसेन्स छापिसकेपछि थप लिएनौं,' उनले भने, 'अब प्रदेशले नै छपाइ केन्द्रसँग सहमति गरेर छाप्छ।'