खन्न थालियो तमोर–मेची जलविद्युत आयोजनाको सुरूङ
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
बिहीबार, २१ श्रावण २०८३, ४:४५ अपराह्न
कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक सुदीप कुमार चौधरीले यो कार्य केवल ढुंगा फुटाउनु मात्र नभइ नेपालको ऊर्जा सुरक्षा र समृद्धिको बलियो आधार निर्माण गर्ने कदम भएको बताए।