बुवाको इस्टकोट!
Your ads here755 X 100

•
Byप्रदिप दोरंगा
•
बिहीबार, २१ श्रावण २०८३, ६:३७ अपराह्न
त्यो देख्ने बित्तिकै मेरा गोडा गलेर आए। म आमाको ओछ्यानमा थचक्क बसेँ। बुवाको इस्टकोटलाई नाक नजिकै लगेर सुँघेँ। त्यहाँ वर्षाको ढुसीको गन्ध थिएन, त्यहाँ त हाम्रा पूजनीय बुवाको मेहनत र पसिनाको सुगन्ध थियो।