संसदीय समितिमा खुलेर पोखियो नेपाली सेनाप्रति अविश्वास र शंका
Your ads here755 X 100

•
Byमनोज सत्याल
•
बिहीबार, २१ श्रावण २०८३, ८:४३ अपराह्न
प्रतिनिधिसभाको राज्य व्यवस्था एवं सुशासन समितिको बिहीबारको बैठकमा राष्ट्रिय सेवा दल विधेयकमाथि सैद्धान्तिक छलफल गर्दै सांसदहरूले सेनाप्रति अविश्वास र शंका व्यक्त गरेका हुन्।