भन्सार विभागले बाढी प्रभावितका लागि नम्बरसहित फोकल पर्सन तोक्यो
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
बिहीबार, ११ भाद्र २०८३, ६:५३ पूर्वाह्न
भोटेकोसी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोटलगायत क्षेत्रमा क्षति भएपछि भन्सार विभागले प्रभावित कर्मचारी, व्यवसायी तथा चालकका लागि नम्बर सहित फोकल पर्सन तोकेको छ।