बाढीपीडितलाई कांग्रेस काभ्रेको १७ लाख ६२ हजार सहयोग
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
सोमबार, १५ भाद्र २०८३, १२:५१ अपराह्न
नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले भोटेकोशी बाढी प्रभावितका लागि केन्द्रीय कार्यालयले बनाएको कोषमा १७ लाख ६२ हजार ९५७ रुपैयाँ जम्मा गरेको छ।