इनिशा मृत्यु प्रकरण : न्यायको माग गर्दै अदालतअगाडि प्रदर्शन
Your ads here755 X 100

•
•
आइतबार, १५ चैत्र २०८२, ४:५४ अपराह्न
इनिशाको मृत्यु उनको प्रेमी भनिएका १६ वर्षीय किशोरसँग शारीरिक सम्बन्धपछिको अत्यधिक रक्तस्रावका कारण भएको प्रहरीको अनुसन्धानका क्रममा खुलेको छ । तर, पीडित परिवारले प्रहरीको अनुसन्धान प्रतिवेदनमा आशंका गरेको छ ।