एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दीपेन्द्रको दोस्रो शतक
Your ads here755 X 100

•
•
शुक्रबार, १८ बैशाख २०८३, १:४५ अपराह्न
नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान दीपेन्द्र सिंह ऐरीले क्रिकेट विश्वकप लिग–२ मा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध शतक प्रहार गरेका छन् ।