मंगलबार ८.७८ अंकले बढ्यो नेप्से, ३ अर्ब ४३ करोडको कारोबार
Your ads here755 X 100

•
•
मङ्गलबार, २२ बैशाख २०८३, ३:२४ अपराह्न
साताको दोस्रो कारोबार दिन सेयर बजार एकल अंकले बढेको छ । साताको पहिलो कारोबार दिन सोमबार करिब ३५ अंकले घटेको सेयर बजार दोस्रो दिन मंगलबार ८.७८ अंकले बढेको हो ।