संसद् अधिवेशन र सरकारका दुई महिना
Your ads here755 X 100

•
•
शुक्रबार, ०१ जेठ २०८३, ८:४८ पूर्वाह्न
यतिखेर अध्यादेशहरू राष्ट्रिय सभाबाट असफल गराउने चर्चा पनि सुनिन्छ । विपक्षी दलहरूले यसो गर्दा देशमा अर्को राजनीतिक दुर्घटना हुन सक्छ । यस सन्दर्भमा बेलायतको ‘हाउस अफ कमन्स’ ले ‘हाउस अफ लर्ड्स’ र राजाका अधिकार कटौती गरेको उदाहरणलाई हामीले स्मरण गर्नुपर्छ ।