वित्तीय प्रणालीमा ‘राज्य आतंक’
Your ads here755 X 100

•
•
आइतबार, ०३ जेठ २०८३, ३:२१ अपराह्न
व्यावसायिक निर्णयकै आधारमा बैंकर र व्यवसायी समात्ने परिपाटीले लगानीको वातावरण ध्वस्त पार्ने भएकाले यी सङ्गठनहरूले सामूहिक ऐक्यबद्धता जनाउनुपर्छ। “पहिले अनुसन्धान, अनि मात्र आवश्यक परे कारबाही” भन्ने मान्यता स्थापित गर्न दबाब दिँदै निजी क्षेत्रको खस्किँदो मनोबल उकास्न यी सङ्गठनहरूको भूमिका प्रभावकारी हुनु अपरिहार्य भइसकेको छ ।