जनताका घरटहरामा डोजर लगाउने कार्य बन्द नगरे सरकारको दिनगन्ती सुरु हुने चेतावनी
Your ads here755 X 100

•
•
आइतबार, ०३ जेठ २०८३, ४:४७ अपराह्न
लोकप्रियतवादका नाममा कानुनविपरीत नागरिकलाई दुःख दिने काम भए इतिहासमा हिटलर र सिक्किमका लेन्डुप दोर्जेको जस्तै पतन हुने उनीहरूको चेतावनी छ ।