प्रधानमन्त्रीको अभिव्यक्ति विवाद, प्रतिनिधिसभामा विपक्षीको अवरोध
Your ads here755 X 100

•
•
सोमबार, १८ जेठ २०८३, २:५० अपराह्न
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गैरजिम्मेवारपूर्ण र राष्ट्रघाती अभिव्यक्ति दिएको भन्दै विपक्षी दलका सांसदले प्रतिनिधिसभा बैठक सञ्चालनमा अवरोध गरेका छन् ।