आयकर ऐनको दफा ५७ मा संशोधन : नीतिगत थितिको प्रस्थानविन्दु
Your ads here755 X 100

•
•
बुधबार, २० जेठ २०८३, ६:०८ अपराह्न
अबको आवश्यकता भनेको बाँकी रहेका व्यावहारिक जटिलता (जस्तै अमूर्त सम्पत्तिको मूल्यांकनसम्बन्धी स्पष्ट निर्देशिका) लाई सम्बोधन गरी कर कानुनलाई पूर्णतः विवादरहित, स्पष्ट र व्यावहारिक रूपमा अनुपालनायोग्य बनाउनु हो ताकि कुनै पनि उद्यमी वा विदेशी लगानीकर्ताले प्रशासनिक अस्पष्टताका कारण मुलुकमा पुँजी भित्र्याउन हतोत्साहित हुन नपरोस् ।