एकताको पहल नभएको कांग्रेसइतर पक्षको भनाइ
Your ads here755 X 100

•
•
बुधबार, ०३ असार २०८३, २:०२ अपराह्न
संस्थापन पक्षले अहिलेसम्म एकताका लागि कुनै पहल नगरेको उनको भनाइ छ । “अहिलेसम्मको व्यवहार हेर्दा, पछिल्ला अभिव्यक्तिले त उहाँहरूले मिल्ने कुनै संकेत गर्नु भएको छैन,” उनले भने, “मिल्ने र मिलाउने उहाँहरूको जिम्मेवारी हो । आधिकारिकतासँगै मिलाउने काम पनि उहाँहरूकै हो । तर, अहिलेसम्म त्यस्तो संकेत देखिँदैन ।”