संसद्मा सोधिएका प्रश्नको जवाफ महाधिवेशनमा दिएर हुँदैन : कांग्रेस
Your ads here755 X 100

•
•
आइतबार, १४ असार २०८३, ११:३६ पूर्वाह्न
“प्रधानमन्त्रीले संसद्मा आएर जवाफ दिनु र आफ्नो त्रुटिपूर्ण अभिव्यक्ति सच्याउनुको साटो महाधिवेशनको हलमा गएर जवाफ दिने शौली देखियो,” उनले भनिन् ।