सरकारले कुन प्रसारण लाइनका लागि कति रकम खर्च गर्दैछ ?
Your ads here755 X 100

•
•
मङ्गलबार, १६ असार २०८३, ९:३० पूर्वाह्न
ग्रिड सबस्टेसन अटोमेसन (फेज–२) का लागि १४ करोड रुपैयाँ, केरोन १३२ केभी सबस्टेसनका लागि १३ करोड रुपैयाँ, उपकेन्द्र–बालगंगा १३२ केभी प्रसारण लाइनका लागि १२ करोड रुपैयाँ तथा कुश्मा–तल्लो मोदी, कुशाहा–विराटनगर, काठमाडौं उपत्यका सबस्टेसन अटोमेसन र प्रसारण तथा वितरण सुपरिवेक्षण परामर्श आयोजनाका लागि जनही १० करोड रुपैयाँ बजेट छुट्याइएको छ ।