शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वता : आङ्देम्बे
Your ads here755 X 100

•
•
मङ्गलबार, १६ असार २०८३, १०:५९ पूर्वाह्न
सात प्रदेश र तीन तहको स्थानीय सरकारसहितको वर्तमान शासकीय ढाँचा नेपाली जनताको संघर्ष र बलिदानबाट प्राप्त भएको भन्दै उनले यसलाई कुनै पनि लहर, आवेग वा उत्तेजनाका भरमा अनिर्णयको बन्दी बनाउन नहुने बताए ।