कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
Your ads here755 X 100

•
•
बिहीबार, २५ असार २०८३, ५:५१ पूर्वाह्न
विभागले राति देशभर अधिकांश स्थानमा बादल लाग्ने बताएको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभागको केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।