म पदका लागि लालायित छैन, पार्टी विभाजन भए सभापतिकै कारण हुन्छ : खड्का
Your ads here755 X 100

•
•
बिहीबार, २५ असार २०८३, ११:४२ पूर्वाह्न
यद्यपि, अझै पनि विवाद मिल्ने विषयमा आफू विश्वस्त रहेको उनले बताए । “मैले पठाएको जवाफका बारेमा उहाँहरूले पूरा गर्न सक्दैनौँ भन्नु भएको छैन,” खड्काले भने, “दुवैजनाले अझै पनि कुनै प्रतिक्रिया दिनु भएको छैन । एकता गर्ने, मिल्ने/मिलाउने काम आधिकारिकता प्राप्त व्यक्तिको हो ।”