निर्वाचन आयोगको प्रमुख र आयुक्तमा सिफारिस भएकाहरूविरुद्ध उजुरी आह्वान
Your ads here755 X 100

•
•
बिहीबार, २५ असार २०८३, १२:३३ अपराह्न
बैठकमा विपक्षी दलका सांसदहरूले सुनुवाइ प्रक्रिया हतारमा नभइ प्रक्रिया पुर्याएर अघि बढाउन आग्रह गरेका छन् । समिति सदस्य पद्मा अर्यालले एकै दिन सुनुवाइ प्रक्रिया अघि बढाउँदा प्रभावकारी नभएको भन्दै प्रक्रियागत रूपमा नै सुनुवाइ गर्नुपर्ने बताइन् ।