कर्मचारीका आचरणगत कारबाही अब रेकर्डमा बस्ने
Your ads here755 X 100

•
•
बिहीबार, २५ असार २०८३, ३:३१ अपराह्न
ऐनको यसअघि आक्कलझुक्कल मात्र प्रयोग हुने र चेतावनी दिइएपछि पनि अभिलेखीकरण नहुने गरेको थियो । चेतावनी अभिलेखीकरण नहुँदा कारबाहीमा परेका कर्मचारी नै पुरस्कृत समेत हुने गरेका थिए ।