आत्मदाहले फेरि सोध्यो– राज्यको उत्तरदायित्व कहाँ छ?
Your ads here755 X 100

•
•
आइतबार, २८ असार २०८३, १२:४८ अपराह्न
नेपाल र ट्युनिसियाको राजनीतिक तथा सामाजिक सन्दर्भ फरक भए पनि एउटा समानता भने स्पष्ट देखिन्छ - जब नागरिकले आफूलाई राज्यबाट पूर्णरूपमा बेवास्ता गरिएको महसुस गर्छ अनि व्यक्तिगत पीडा सार्वजनिक प्रश्नमा रूपान्तरित हुन्छ ।