जेलेन्स्कीले रुसले ‘ठूलो आक्रमण गर्दै छ’ भनेलगत्तै ब्यालिस्टिक मिसाइल प्रहार
Your ads here755 X 100

•
•
बिहीबार, १४ श्रावण २०८३, ९:४६ पूर्वाह्न
युक्रेनको वायुसेनाले बिहीबार बिहान स्थानीय बासिन्दालाई सचेत गराउँदै रणनीतिक बमवर्षक विमानबाट क्रुज मिसाइलका धेरै चरणमा प्रहार भइरहेको चेतावनी दिएको थियो ।