राष्ट्रपति भेट्न शीतलनिवास पुगे सभामुख
Your ads here755 X 100

•
•
बिहीबार, १४ श्रावण २०८३, १०:२१ पूर्वाह्न
“भेटका क्रममा मुलुकको समसामयिक राजनीतिक परिस्थिति, संघीय संसद्का गतिविधि तथा संसदीय अभ्यासका विविध विषयमा विचारविमर्श भएको थियो,” सभामुखको सचिवालयले भनेको छ ।