देवानगञ्ज घटना मत्थर बनाउन पाँचबुँदे संकल्पमा सहमति
Your ads here755 X 100

•
•
बिहीबार, १४ श्रावण २०८३, १०:३८ पूर्वाह्न
कप्तानगन्जमा भएको पछिल्लो घटनामा मृत्यु भएका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली व्यक्त, शोकसन्तप्त परिवारजनमा समवेदना तथा घटनामा घाइते भएका सम्पूर्ण व्यक्तिहरूको शीघ्र स्वास्थ्यलाभको कामना संयुक्त संकल्पमार्फत गरिएको छ ।