वैदेशिक रोजगारीमा जाने श्रमिकको कामको विस्तृत विवरण अब अनिवार्य
Your ads here755 X 100

•
•
बिहीबार, १४ श्रावण २०८३, ११:१४ पूर्वाह्न
गन्तव्य मुलुकका रोजगारदाताले प्रस्ताव गरेका सेवा सर्त, पारिश्रमिक, सुविधा, कार्य वातावरण तथा सम्झौताका अरू पक्ष वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका, २०७५ बमोजिम परीक्षण गरी प्रमाणीकरण गरिँदै आएको छ ।