कांग्रेस काभ्रेद्वारा पार्टीको केन्द्रीय कोषलाई १७ लाख ६२ हजार हस्तान्तरण
Your ads here755 X 100

•
•
सोमबार, १५ भाद्र २०८३, १२:४२ अपराह्न
नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा पुगेर सह–महामन्त्री उदय शमशेर राणा र प्रवक्ता देवराज चालिसेलाई रकम हस्तान्तरण गरेको लामाले बताए ।