कर्णालीले पूरा गर्यो विदेशी खेलाडीको कोटा
Your ads here755 X 100

•
•
बुधबार, १७ भाद्र २०८३, ८:४१ पूर्वाह्न
पहल गहतराज मार्की रहेको कर्णालीले अक्सनबाट नृपध्वज बस्नेत, सुरज चुनारा, सनोज चौधरी, विनोद चन्द, सन्दीप लोहार, बलराम गुरुङ र सुनील ठकुल्लालाई भित्र्याएको थियो । टोलीले ‘ट्यालेन्ट हन्ट’ बाट डम्बर बिसीलाई छनोट गरेको छ ।