नेपालले अब संसार कता दौडिरहेको छ भन्ने बुझ्नैपर्छ
Your ads here755 X 100

•
•
बुधबार, १७ भाद्र २०८३, ९:२५ पूर्वाह्न
परिवर्तनशील हिमाली जलवायु, हिमताल विस्फोट, अत्यधिक वर्षा, बाढी, पहिरो र भूगर्भीय जोखिम धान्न सक्ने ऊर्जा प्रणाली कसरी बनाउने भन्ने मूल प्रश्न खडा भएको छ । यही चुनौतीभित्र नेपालको अर्को ठूलो अवसर पनि लुकेको छ — जलविद्युत् उत्पादनबाट नवीकरणीय ऊर्जा व्यापारतर्फको यात्रा ।