काठमाडौँ, असार १८ । सहआयोजक अमेरिकाले फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। बिहीबार सान फ्रान्सिस्को बे एरिया स्टेडियममा सम्पन्न खेलमा अमेरिकाले बोस्निया एन्ड हर्जगोभिनालाई २–० ले पराजित गर्दै नकआउट चरणमा आफ्नो स्थान पक्का गरेको हो।