पहिलो चरणको नेपाल ५ के रन च्यालेन्ज शनिबार
Your ads here755 X 100

•
Byलोकान्तर संवाददाता
•
बुधबार, २३ बैशाख २०८३, ५:२८ अपराह्न
एथलेटिक्स परिवार नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सहयोगमा पहिलो चरणको नेपाल ५ के रन च्यालेन्ज शनिबार हुने भएको छ ।
दौडमा विभिन्न ६ स्पर्धामा प्रतिस्पर्धा हुने जानकारी एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले बुधबार आयोजित पत्रकार सम्मेलनमा दिए ।
खुला महिला, खुला पुरुष र ४५ वर्षमाथि पुरुष भेट्रानतर्फ पाँच किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ । १८ वर्षमुनि महिला/पुरुष र ३५ वर्ष माथि भेट्रान महिलातर्फ तीन किलोमिटरमा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा दुई सय ५० भन्दा बढीको सहभागिता रहने आयोजकले...