काठमाडौं – स्पेनिस ला लिगामा बार्सिलोनाले महत्वपूर्ण जित निकालेको छ। आइतबार भएको खेलमा बार्सिलोनाले रायो भालेकानोलाई १–० ले हरायो । खेलको एकमात्र गोल पहिलो हाफको २४औं मिनेटमा रोनाल्ड अराउजोले गरेका थिए। त्यही गोल निर्णायक बन्यो । जितसँगै बार्सिलोनाको २९ खेलबाट ७३ अंक पुगेको छ। रियल मड्रिड ६६ अंकसहित दोस्रो स्थानमा छ । आज रियलले एट्लेटिको […]