काठमाडौं – मोडल तथा सामाजिक सञ्जालकी चर्चित पात्र इभा गिरीले फिल्म ‘पाँच पाण्डव’मा अभिनय गर्ने भएकी छन् । यस फिल्मका निर्देशक वसन्त निरौलाका अनुसार आइतबारबाट इभा गिरी छायाङ्न सेटमा सहभागी भएकी हुन् । उनको भूमिकाबारे निर्माण पक्षले खुलाएको छैन । मल्टिस्टारर यस फिल्मको छायाङ्कन चैत २ देखि झापाबाट सुरु भएको हो । छायाङ्कनको १४ औं […]